शुभेच्छा न्यूज संम्वाददाता
पोखरा /म्याग्दीको बेनी नगरपालिका ६ राउवडामा आफ्नै गोठमा पालिएको भैँसीले हान्दा एक व्यक्तिको मृत्यु भएको छ। बिहीबार बिहान भैँसी दुहुनको लागि भकारोमा गएका ३९ वर्षीय पुष्कल सुवेदीलाई भैँसीले हान्दा घटनास्थलमै मृत्यु भएको हो।
गोठमा दुईवटा दुहुनु भैँसी रहेकोमा एउटा भैँसी दुहेर अर्को भैँसी दुहुन लाग्दा उनलाई भैँसीले हानेपछि मृत अवस्थामा भेटिएका थिए। दूध बेचेर नै जीविका चलाउँदै आएका पुस्कलको घरमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।

Related