• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा विध्यार्थि भर्ना अभियान प्रभावकारी

  •      /३० कार्तिक २०७५, शुक्रबार ११:०६ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा /वालवालिकालाइ विध्यालय ल्याउं टिकाऔं र सिकाऔं भन्र्दै सुरु गरिएको विध्यालय भर्ना अभियान पोखरा महानगरपालिका भरि प्रभावकारी रुपमा सञ्चालन भएको छ ।

    मुख्यतया पांच देखि वाह्र वर्ष उमेर समुहका आर्थिक अभाव सामाजीक चेतनावाट वञ्चीत वालवालिका लाइ विध्यालयमा भर्ना गर्ने उद्धेस्यले यो अभियान सञ्चालन गरिएको हो /

    नेपालको संविधान २०७२ का अनुसार आधारभुत तह सम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्था अनुरुप यो अभियान शुरु गरिएको हो ।मुख्यरुपमा स्थानिय निकाएका निर्वाचन पछि पोखरामा वडाको सहकार्यमा यो अभियान सञ्चालन भएपछि कार्यक्रमले प्रभावकारी हुदै र्गको पोखरा महानगर पालिकाका शिक्षा महाशाखा प्रमुख हेमराज आचार्यले वताए ।

    विध्यालय जानवाट मुख्यतया श्रमिक समुहका वालवालिकाहरु आर्थिक अभवामा वञ्चित हुने गरेको पाइएको छ ।यसका लागि पोखरा महानगरले गाउं टोलका घरघरमा पुगि तथ्यांक संकलन गरि विध्यालय जानवाट वञ्चित वनेका वालवालिका हरुलाइ विध्यालय भर्ना अभियानमा सरिक गाराएको  र पठन पाठनको व्यवस्था वडा कार्यालय हरुले मिलाएको पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष लेख वहादुर तामांगको भनाइ छ ।

    यो अभियानमा १ देखि ८ कक्षा सम्मका विध्यार्थिहरुलाइ समावेश गराइएको छ ।नेपाल सरकारको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको निर्देशनमा देशका सवै स्थानिय निकाएमा यो अभियान जारि छ ।

    यस अन्र्तरगत पोखराका ३३ वटा वडा मध्ये १३ वटा वडामा पांच देखि वाह्र वार्ष समुहका वालवलिकाका लागि विध्यालय शुनिश्चीतता गरिएको छ ।र ति वडा हरुमा कुनै वालवलिका विध्यालय वाहिर नरहेको समेत घोषणा गरिएकको छ ।महानगर पालिका भित्र २ सय ४६ जना विध्यालय जानवाट वञ्चित विध्यार्थि रहेको तथ्यांकमा उल्लेख छ ।

    विध्यालय भर्ना शुनिश्चता अभियान अभियानमा मात्र सिमीत रहनु भन्दा यसको व्यवहारिक पक्ष वलियो हुनु पर्ने र स्थानिय स्तरवाट अनुगमनको खांचो रहेको पोखरा महानगर पालिका प्रमुख मानवहादुर जिशीको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.