• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मोबाइल चोरेको आरोपमा युवालाई कपाल मुण्डन गरी जुत्ताको माला

  •      /२ मंसिर २०७५, आईतवार ०४:०८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    वीरगंज / मोबाइल चोरी गरेको अभियोगमा गाउँमै पक्राउ परेको युवकलाई पर्सामा सामाजिक दण्ड अन्तर्गत कपाल मुण्डन गरी दुर्व्यवहार गरिएको छ। मोबाइल चोरी गरेको अभियोग लागेका उनलाई गाउँकै भद्रभलद्मी तथा पञ्चहरूले यस्तो दुर्व्यवहार गरेका हुन्।

    महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई पञ्चायतको निर्णयबाट कपाल मुण्डन गरी जुत्ताको माला लगाइएको प्रहरीमा मौखिक उजुरी परेपछि निर्णय गर्ने पञ्चहरुको खोजी कार्य भइरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

    युवकले मणिलाल साहको घरबाट मोबाइल चोरी गरेको अभियोग प्रमाणित भएपछि उनीविरुद्ध बसेको पञ्चायतले यस्तो निर्णय गरेको थियो। गाउँका १० जनाभन्दा बढी व्यक्तिहरु यस्तो कार्यमा संलग्न रहेको पीडित युवक पक्षले बताएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.