पोखराको चमेरे र महेन्द्रगुफामा ६ लाख पर्यटकद्धारा अवलोकन
/४ मंसिर २०७५, मंगलवार ०५:४१ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली बाटुलेचौर । पोखरा महानगर पालिका वडा नँ १६मा रहेका ऐतिहासिक महेन्द्र र चमेरे गुफामा आर्थिक वर्षको २०७४र२०७५मा ६लाख भन्दा वढि आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गरेका छन ।
यसरी अवलोकनमा आउने हरुमा आन्तरिक पर्यटकको सँख्या अधिक छ भने दक्षिण एसियालि राष्ट्र भारत लगाएतबाट पनि अत्यधिक सँख्यामा पर्यटक यहाँ आएका छन भने अन्य विदेशि पर्यटकको सँख्या कम छ ।
गत आर्थिक वर्षमा महेन्द्र गुफामा नेपालका बिभिन्न ठाउबाट १ लाख ८६ हजार बिद्यार्थी,आन्तरिक पर्यटक २ लाख ३० हजार सार्क मुलुकका ६८ हजार एक सय र बिदेशि ५ हजार ४ सय जनाले अवलोकन गरेका छन ।
साहि अबधीमा चमेरे गुफामा नेपाली विध्यार्थि ८० हजार ,नेपाली आन्तरिक पर्यटक १ लाख २१ हजार सार्क राष्ट्रका ३३ हजार र अन्य विदेशि ५ हजार दुइ सय जनाले अवलोकन गरेको महेन्द्र गुफा तथा चमेरे गुफा पर्यटकीय विकास समितीका प्रवन्धक शिसिर पौडेलले जानकारी दिए ।
यसै गरि आर्थिक बर्ष २०७४र२०७५मा आएका पर्यटकहरु लाइ बिक्री गरिएको टिकटबाट महेन्द्र गुफामा १ करोड ७९ लाख ५१ हजार र चमेरे गुफाबाट १ करोड १९ लाख आम्दानी भएको छ ।
यसै गरि चालु आर्थिक वर्षको पहिलो ३ महिनामा महेन्द्र गुफामा ४३ हजार ८ सय ९५ र चमेरे गुफामा २७ हजार २ सय एकाउन्न पर्यटक आइ सकेको तथ्यांकमा उल्लेख छ ।
मुख्यतया दशै र तिहारका बिदा हरुमा यि गुफाहरुमा आन्तरिक पर्यटकको ओइरो लाग्ने गरेको पाइएको छ ।कार्तिक देखि पौष माघ सम्म आन्तरिक र मुख्यतया पोखरा र आसपासका जिल्ला हरुवाट महेन्द्रगुफा परिशरमा बनभोजका लागि आउने सिजननै रहेको प्रबन्धक पौडेलले वताए ।
गुफावाट हुने आम्दानि स्थानिय बिन्धयवासिनी माध्यमिक विध्यालय सन्चालनमा र गुफकाको व्यवस्थापन खर्च हुने गरेको छ
कृष्ण अन्जान ज्ञवाली
बाटुलेचौर । पोखरा महानगर पालिका वडा नँ १६मा रहेका ऐतिहासिक महेन्द्र र चमेरे गुफामा आर्थिक वर्षको २०७४र२०७५मा ६लाख भन्दा वढि आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गरेका छन ।

Related