रुपन्देहीका जिल्ला न्यायधिवक्ता ८० हजार घुससहित पक्राउ
/४ मंसिर २०७५, मंगलवार ०९:३३ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
बुटवल / सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला घुससहित रंगेहात पक्राउ परेका छन्।न्यायाधीवक्ता निराैलालार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार बिहान ८० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।
सेवाग्राहीसँग अदालतमा रहेकाे मुद्दा मिलाइदिने भन्दै लिएकाे ८० हजार रूपैयाँ घुससहित अख्तियारकाे टोलीले पक्राउ गरेकाे अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
उनका अनुसार न्यायाधीवक्ता निरौला सरकारी वकिलकाे कार्यालय भैरहवाबाटै पक्राउ परेका हुन्।

Related