• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा एकै दिन ४ जना मृत भेटिए

  •      /७ मंसिर २०७५, शुक्रबार १४:५१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी ४ जना व्यक्तिको शव भेटिएको  छ । ३ वटा शव मध्ये तनहुँमा  एउटा शव गोरखामा एक शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ३ कवासेमा  रोशन भुजेलको बन्दै गरेको नयाँ घरको भुईतलाको कोठामा  नाम थर  नखुलेको अंन्दाजी ४०।वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। ।

    यस्तै तनहुँको देबघाट गाउँपालिका वडा नं ५ बगैमा त्रीशुली नदिको किनारमा पनि एक व्यक्तिको शव भेटिएको छ । ती व्यक्तिको पनि  नाम थर नखुलेका प्रहरीले जनाएको छ ।

    उता गोरखाको सिरानचोक गाँउपालिका वडा नं १ बालखानका ३५ वर्षीय  सिताराम कुँवरको शव फेला परेको छ । कुँवर तँनहुको खैरेनिबाट घर जाँदै गर्दा गोरखाको चार किलो स्थित दरौंदी खोलामा हाम फाली बेपत्ता भएका उनी गोरखा नगरपालिका  १३ सिमलगैरे स्थित झोलुङ्गे पुल मुनि फेला परेका थिए ।

    खोजिकार्य गर्ने क्रममा आज शव फेला पारिएको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.