• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्ले गर्यो कपिलवस्तुमा प्रदेशसभा उम्मेदवारको गोली हानी हत्या

  •      /८ मंसिर २०७५, शनिबार ०३:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता 

    कपिलवस्तु । गत मंसिरमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको छ ।शुक्रबार राति तीन जनाको समूहले शुद्धोधन गाउँपालिका वडा नं. –४, मोतीभारीका राजाबाबु भनिने स्थानीय युवा नेता ३० वर्षीय चौधरीको गोली हानी हत्या गरेको हो ।

    टाउँकोमा गोली लागेका चौधरीको तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको प्रहरीको भनाई छ ।

    मृतक चौधरी गएको प्रदेशसभा चुनावमा कपिलवस्तु निर्वाचन नं. १ ख बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार बनेका थिए ।सो घटनामा संलगन भएकामध्ये २ जनालाई प्रहरीले नियन्त्रण लिएको छ । गोली हान्ने व्यक्तिको पहिचान भइसकेको र थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।

    प्रहरीले घटनास्थलमा गोलीका ४ वटा खोका भेटाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.