शुभेच्छा न्यूज संम्वाददाता
नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१३ मुकुन्दपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना मृत्यु भएको छ।
जुम्लाबाट काठामाडौं आउँदै गरेको ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना. ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्य भएको गैडाकोट प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–८ का २० वर्षीय अनिल पौडेल र गैडाकोट–१ का १९ वर्षीय कृष्ण सापकोटाको अस्पताल लैजादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कर्यालय नवलपुरका सुचना अधिकारी लिलाराज लामिछनेले जानकारी दिए।

Related