पोखरामा मदन भणडारी फाउन्डेसनले बृहद विचार गाेष्टि गर्ने
/८ मंसिर २०७५, शनिबार १३:३३ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
पाेखरा / मदन भण्डारी फाउन्डेशन कास्कीले जनताकाे बहुदलिय जनबाद र हाम्राे समृद्धि बिषयक विचार गाेष्ठि अायाेजना गर्न लागेकाे छ ।
मंसिर १५ गते शनिवार उधाेग वाणिज्य सघकाे सभाहलमा केन्द्रीय नेता, प्रदेशका मुख्यमन्त्री मन्त्रि, सभासद तथा स्थानिय तहका जनप्रतिनिधि, विभिन्न क्षेत्रका विशेषज्ञ बिचारक र अाम जनतालाइ समेटेर बहुदलिय जनबादकाे बाेरमा खुल्ला बैचारिक छलफल कार्यक्रममा गरिने मदन भण्डारी फाउण्डेशन कास्कीका सँयाेजक माधव वास्ताेलाले जानकारी दिए।
बिचार गाेष्ठिमा विभिन्न बिद्दान बिचारक हरुले कार्यपत्र प्रस्तुत गर्ने र मदन भण्डारीले प्रतिपादन गरेकाे जनताकाे बहुदलिय जनवादकाे अपरिहार्यता किन भन्ने बारेमा बिचारकहरुले चर्चा परिचर्चा गर्ने छन ।
बिचार गाेष्टि सफल पार्न मदन भण्डारी फाउन्डेशन कास्कीले प्रचार प्रसार भेटघाट लगायतका गतिविधिलाई अगाडि बढाएकाे जनाएको छ।

Related