• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की खेलकुदका अध्यक्ष याम गुरुङ सवारी दुर्घटनामा

  •      /९ मंसिर २०७५, आईतवार १४:१८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरूङ ठूलाे दुर्घटनाबाट जाेगिएका छन् । नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङ आइतबार पाल्पामा दुर्घटनामा परेका हुन् ।

    अध्यक्ष गुरुङ आइतबार बिहान आफन्तलाई भेटन पोखराबाट तानसेन हिंडेका थिए । तान्सेन जाने क्रममा उनी स्थानीय डुम्रे भन्ने स्थानमा आफूले चलाएको बा १८ च १०९४ नं को कारमा दुर्घटना परेका हुन् । उक्त स्थानमा विपरित दिशाबाट आएको मोटरसाइकललाई जोगाउन खोज्दा कार रुखमा ठोक्किएर दुर्घटनामा परेको अध्यक्ष गुरुङले बताए ।

    अहिले थप उपचारका लागि बुटबल स्थित लुम्बिनी अस्पतालमा भएरहेको छ। उनको छातिमा चोट लागेको भएपनी खतरा मुक्त रहेको चिकित्सकलाई उद्धित गर्दे गुरुङले बताएका छन्। ।

    उनीसंगै रहेका दुई जना भाईहरु दिपक र दुर्गा गुरुङको पनि उपचार भइरहेको छ।

    -पाेखरा स्पाेर्टस्बाट ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.