लामाचाैरकाे पहिचान र गरिमा बढाउँदै एेतिहासिक ठूलीपाेखरी
/९ मंसिर २०७५, आईतवार १४:५१ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली लामाचाैर /बाइसे चाैविसे राजाका पालामा कास्कीका राजा कुलमण्डन शाहका पालामा खनिएकाे लामाचाैरकाे ठुलिपाेखरीले यतिनेला पु्र्ननिर्माणपछि लामाचाैरकाे पहिचान र गरिमा बढाउदै छ ।
करिब ५ राेपनी क्षेत्रफलमा फैलिएकाे याे पुरानाे पाेखरीलाइ लामाचाैर वासिने हालै मात्र पुनर्निर्माण गरेका हुन ।केही सरकारी र केही स्थानिय ले चन्दा ऊठाएर करिव कराेडका लागतमा पुनर्निर्माण गरिएकाे याे पाेखरीले पर्यटकलाइ लामाचाैर मा तान्ने अाशा गर्छन ठुलिपाेखरि सँरक्षण समितिका अध्यक्ष नरेन्द्र थापा ।
कास्कीका राजा कुलमण्डन शाहले खनाएकाे याे पाेखरी त्यतिवेला याे क्षेत्रका वासिन्दा का लागि पानीकाे त्यस्ताे स्राेत थियाे कि यहि पानी नुहाउने लुगा धुने पशुलाइ खुवाउने काम हुन्थ्याे ।
राजा कुलमण्डन शाहले पाेखरीमात्र खनाएनन कि त्यति बेला भाेटि खाेलाबाट कुलाे खनाएर पानी पाेखरी मा खसाए र अहिले पनि अध्यावधिक रुपमा त्याे कुलाे छ र त्यहि राज कुलाेकाे पानीले लामाचाैरकाे फलाएँ फाँटमा सिचाँइ हुन्छ र त्यहि भाेटि खाेलाकाे पानीले लामाचाैर वासिकाे घाँटी भिजाउँ छ ।करिव २ शताब्दि अगाडिकाे ईतिहास बाेक्ने ठुलिपाेखरीकाे याे सँरक्षण हुनु लामाचाैरकाे लागि गाैरवका विषय बनेकाे छ ।
ठुलि पाेखरी सँरक्षण पछि रमणिय बनेकाे छ सँरक्षित पाेखरी र विचमा मन्दिर बनाइएकाे र जलेश्वर महादेवकाे नामबाट शिवलिँग प्रतिष्थापन गरिएकाे छ जसकाे कारण मन्दिरकाे साैन्दर्य झनै बढेकाे छ ।दैनिक विहान साँझ पुजा पाठ भजनकिर्तनले उक्त क्षेत्रमा धार्मिकतामा पनि बढावा मिलेकाे छ ।
यसै अार्थिक बर्षमा ठुलिपाेखरी शहर डहरकाे अकला सडक खण्डकाे बाँकी निर्माण कार्य सकिए पछि सडक सन्जालले अकला मन्दिर लाई जाेडने छ ।जस्ले गर्दा लामाचाैरका धार्मिक क्षेत्र एक अापसमा जाेडिने र लामाचाैर धार्मिक पर्यौकिय क्षेत्रकाे रुपमा विकास हुने छ ।
कृष्ण अन्जान ज्ञवाली
लामाचाैर /बाइसे चाैविसे राजाका पालामा कास्कीका राजा कुलमण्डन शाहका पालामा खनिएकाे लामाचाैरकाे ठुलिपाेखरीले यतिनेला पु्र्ननिर्माणपछि लामाचाैरकाे पहिचान र गरिमा बढाउदै छ ।

Related