• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार कमल पौडेल माथि धम्की र दुरव्यवहार गरेको प्रति महासंघ कास्कीद्धारा निन्दा

  •      /१२ मंसिर २०७५, बुधबार १०:४१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा / नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य पत्रकार कमल पौडेल ‘अथक’ माथि दुरब्यवहार र गाली गर्दै फोनबाट धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ कास्की शाखा खेद ब्यत्त गर्दै घोर भर्सना गरेको छ ।

    ‘लाखौं रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगी’ शिर्षकको समाचार किन सम्प्रेषण गरेको ? भन्दै निज महिलाका आफन्त प्रजापति पराजुलीले दुब्र्यवहार र परिचय नखुलाइएका ब्यक्तिले मोवाइल नम्वर बाट फोन गरी धम्कि दिएको प्रति भत्साना गरेको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    यस घटनामा संलग्न दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन महासंघ कास्की माग गरेको छ । समाचार संकलनका क्रममा खटिएका पत्रकारहरुको भौतिक सुरक्षाको प्रत्याभुति गरि निर्वाध समाचार संकलन र सम्प्रेषणको वातावरण वनाउन महासंघ कास्की स्थानिय प्रशासन संग माग गरेको छ ।

    प्रकाशित÷प्रसारित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्न लगाउने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझेमा सम्मानित अदालतमा जान सक्ने विधि बिधान रहेको सचेत गराउँदै सोही अनुसार बैधानिक बाटो अबलम्बन गर्न महासंघ कास्की भनेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.