शुभेच्छा न्यूज संम्वाददाता
पोखरा /दैलेखको ठाँटीकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। भे १ च २२०७ नम्बरको बोलेरो जिप सुर्खेतबाट दैलेखको ठाँटीकाँधका लागि छुटेको थियो।
दुर्घटनामा चालक रमेश शाही सहित ठाटीकाध गाउँपालिका १ का ३० वर्षीय निर्मला बम र समशेर पुन, वडा नं. ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही र २६ वर्षीय दिलिप शाही, वडा नं. ४ की रत्ना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
दुर्घटनामा घाइते भएका दुई जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको उनले बताए।

Related