• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सार्वजनिक सम्पति सँरक्षणमा कडाइ गरिने

  •      /१३ मंसिर २०७५, बिहीबार ०५:१९ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली

    पोखरा / लामाचाैर पाेखरा महानगर पालिका वडा न १९ भित्र रहेका सार्वजनिक सम्पतिकाे सँरक्षणमा वडा कार्यालयले कडाइ गर्ने भएकाे छ ।

    वडामा जनप्रतिनिधि सहित सर्वदलीय बैठकले वडा न १९ भित्रका सार्वजनिक जग्गाकाे लगत सँकलन गर्ने र कहाँ के कस्ताे हालतमा जग्गा छन ती जग्गाकाे अभिलेख सहित सँरक्षण गर्ने वडाध्यक्ष शाेभा माेहन पाैडेलले बताए ।

    ताक्मेलकाे लेक देखि गाेस्ते घाट सम्म घार्मि ठुलि पाेखरी हुँदै पुरन्चाैर रैकर सम्मका सार्वजनिक जग्गाकाे सँरक्षण गर्ने जिम्मा स्थानिय निकायकाे हाे जस्का लागि वडाले कुनै कसर वाँकी नराख्ने वडा ध्यक्ष पाैडेल ले बताए ।

    गाेस्ते घाट क्षेत्रकाे सुकुम्वासि वस्ति व्वस्थित गर्ने र साे क्षेत्रमा भएकाे अतिक्रमण राेकनुका साथै ठुलि पाेखरी क्षेत्रमा रहेका सुकुम्बासी हरुलाइ अन्यत्र सारेर ठुलिपाेखरीकाे सँरक्षण अभियानलाइ तत्काल शुरु गरिने भएकाे छ । हामिले हरेक निर्णय सर्वदलीय सहमतिका अाधारमा गरेका छाैँ र याे कुरामा पनि सर्वदलीय सहमति जुटेकाे छ उनले भने ।

    पाेखरा १९ मा ठुलाे मात्रामा सार्वजनिक जग्गा रहेकाे र पछिल्लाे पटक स्थानिय सरकारकाे पहलमा त्यस प्रकारका सार्बजनिक सम्पति हरुकाे सँरक्षणकाे प्रयास थलिएकाे जस अनुसार घार्मि क्षेत्रमा व्यक्तिले कव्जा जमाएकाे सार्बजनिक जग्गा पनि अदालतले सार्वजनिक गाराइदिएकाे छ ।

    यश वडा भित्र अकला देवि ,लक्ष्मि नारायण ,अमरेशवर ,घार्मि शिवालय ,सर्वेश्वर ,ठुलिपाेखरी जलेश्वर गाेस्ते घाट क्षेत्रमा हजाराैँ राेपनि जग्गा सँरक्षणकाे पर्खाइमा रहेकाेमा वडाकाे पहलमा जग्गा सँरक्षण अभियान थालिए पछि यी सार्वजनिक जग्गा अतिक्रमणबाट बच्ने मा अाशाबादी बन्न सकिन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.