• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदर्शन गरिरहेका नेविसंघका पाँच जना पक्राउ

  •      /१३ मंसिर २०७५, बिहीबार ०९:३७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।काठमाडौं- निर्मलाको न्यायको माग गर्दै प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघका पाँच जनालार्इ प्रहरीले पक्राउ गरेको छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि बिहीबार माइतिघरमा प्रदर्शन गरिरहेका नेविसंघ कार्यकर्तालार्इ प्रहरीले पक्राउ गरेको हो।

    प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा रहेका नेविसंघका पाँच जनालाई पक्राउ गरेको नेविसंघका सहमहामन्त्री प्रेम राज जोशीले जानकारी दिए।पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रघु कार्की, नेविसंघका नेता लक्ष्मी दाहाल र अन्य तीन जनाको नाम खुल्‍न नसकेको उनले जानकारी दिए।

    शान्तिपूर्ण र्‍यालीमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय रहेको बताउँदै उनले तत्काल आफ्ना कार्यकर्ता रिहाइको माग गरेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.