शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौँः विवादित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रम व्यवस्थापनका लागि भन्दै उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाइएको छ। नागरिकस्तरबाट सरकारको चर्को आलोचना भएपछि शुक्रबार बिहान ११ः३० देखि लागू हुनेगरि जोर बिजोर प्रणाली खारेज गरिएको हो।
बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू भएपछि सर्वसाधरणले सास्ती व्यहोरेका थिए। शुक्रबार बिहान ११ः३० बजेदेखि जोर बिजोर प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यसअघि गृह मन्त्रालयको निर्देशनमा उपत्यकामा मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू भएको थियो।

Related