• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्मला पन्तको पोस्टर पोलमा टाँस्नेहरु पक्राउ

  •      /१४ मंसिर २०७५, शुक्रबार १०:३२ ,  प्रकाशीत
  • काठमाडौँ :  निर्मला पन्तको हत्याराको खोजीमा दवाव दिन राजधानीका पोलपोलमा पोस्टर टाँस्दै हिँड्ने १० जनाभन्दा बढीलाई प्रहरीले आज पक्राउ गरेको छ।

    शुक्रवार दिउँसो माइतीघर मण्डलामा पोस्टर टाँस्नेहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए।

    प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। ‘काठमाडौंमा हुन लागेको एशिया प्याशिफिक समिटमा भिआइपीहरुको सवारी भएकाले उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै नियन्त्रणमा लिएका हौं,’  डिएसपी बोगटीले भने।

    केही समय नियन्त्रणमा लिएर उनीहरुलाई छोड्ने प्रहरीले जनाएको छ। घटना भएको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै सरकार प्रति आक्रोश बढ्दै गएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.