गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक पौडेल १ लाख घुससहित पक्राउ
/१६ मंसिर २०७५, आईतवार १३:३३ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आईतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलिले उनलाई रंगेहात पक्राउ गरेको हो ।
लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराईदिन्छु भनि उनले घुस लिएको खुलेको छ । पौडेलमाथी मुद्धाको प्रक्रिया सुरु भैसकेको अख्तियार श्रोतले जनाएको छ । स्रोत थाहाखवरबाट
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आईतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलिले उनलाई रंगेहात पक्राउ गरेको हो ।
लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराईदिन्छु भनि उनले घुस लिएको खुलेको छ । पौडेलमाथी मुद्धाको प्रक्रिया सुरु भैसकेको अख्तियार श्रोतले जनाएको छ ।
स्रोत थाहाखवरबाट
Related