लामाचाैर /पाेखरा महानगर पालिका वडा न १९ मा रहेकाे एेतिहासिक ठूली पाेखरीमा अाज देखि डुँगा सन्चालन गरिएकाे छ । ठूलीपाेखरी सँरक्षण विकास सँस्थाले करिव १ लाखकाे लागतमा डुँगा सन्चालनमा ल्याएकाे सँस्थाका अध्यक्ष नरेन्द्र थापाले बताए ।
केही समय देखि ठूली पाेखरी सँरक्षणमा जुटेकाे विकास सँस्थाले एउटा डुँगा र १० वटा लाइफ ज्याकेटकाे व्यवस्था गरि डुँगा सन्चालन गरेकाे र ट्रायलकाे रुपमा रहेकाे डुँगा समितीकाे बैठक पछि शुल्क लिएर चलाइने सँस्थाका सचिव सविन जिशिले बताए । परिक्षणकाे रुपमा अहिले एउटा मात्र डुँगा चलाइएकाे र अावस्यकता हेरि अरु डुँगा सन्चालन गरिने सँस्थाले जनाएकाे छ ।
केही दिन भित्रै ठूलीपाेखरीमा लाइटिँगकाे व्यवस्था गरि रातिमा पनि डुँगा शएर गर्न सक्ने बाताबरण मिलाइने र याे कार्यकालागि ३५ लाख बजेट बिनियाेजन भएकाे वडा न १९ का बडाध्यक्ष शाेभामाेहन पाैडेलले जानकारी दिए ।ठूली पाेखरीकाे विचमा गत स्रावनमा जलेश्वर मन्दिरकाे स्थापना गरि पुजा पाठ गरिदै अाएकाे छ ।
करिब ५ राेपनी क्षेत्रफलमा फैलिएकाे याे पुरानाे पाेखरीलाइ लामाचाैर वासिने हालै मात्र पुनर्निर्माण गरेका हुन ।केही सरकारी र केही स्थानियले चन्दा ऊठाएर करिव कराेडका लागतमा पुनर्निर्माण गरिएकाे याे पाेखरीले पर्यटकलाइ लामाचाैरमा तान्ने अाशा गर्छन ठूलीपाेखरि सँरक्षण समितिका अध्यक्ष नरेन्द्र थापा ।
कास्कीका राजा कुलमण्डन शाहले खनाएकाे याे पाेखरी त्यतिवेला याे क्षेत्रका वासिन्द का लागि पानीकाे त्यस्ताे स्राेत थियाे कि यहि पानी नुहाउने लुगा धुने पशुलाइ खुवाउने काम हुन्थ्याे ।
राजा कुलमण्डन शाहले पाेखरीमात्र खनाएनन त्यति बेला भाेटि खाेलाबाट कुलाे खनाएर पानी पाेखरीमा खसाए र अहिले पनि अध्यावधिक रुपमा त्याे कुलाे छ र त्यहि राज कुलाेकाे पानीले लामाचाैरकाे फलाएँ फाँटमा सिचाँइ हुन्छ र त्यहि भाेटि खाेलाकाे पानीले लामाचाैर वासिकाे घाँटी भिजाउँ छ ।
करिव २ शताब्दि अगाडिकाे ईतिहास बाेक्ने ठुलिपाेखरीकाे याे सँरक्षण हुनु लामाचाैरकाे लागि गाैरवका विषय बनेकाे छ ।
ठुलि पाेखरी सँरक्षण पछि रमणिय बनेकाे छ /सँरक्षित पाेखरी र विचमा मन्दिर बनाइएकाे र जलेश्वर महादेवकाे नामबाट शिवलिँग प्रतिष्थापन गरिएकाे छ/ जसकाे कारण मन्दिरकाे साैन्दर्य झनै बढेकाे छ ।दैनिक विहान साँझ पुजा पाठ भजनकिर्तनले उक्त क्षेत्रमा धार्मिकतामा पनि बढावा मिलेकाे छ ।
कृष्ण अन्जान ज्ञवाली

Related