कास्कीको फेदीमा पर्यटक गाडीमा आगलागि हुदा एक घाइते
/१७ मंसिर २०७५, सोमबार १४:०१ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । माछापुछ्रे गाउपालिका वडा नं ७ फेदीमा भे १ य ७ नं. को पर्यटक गाडीमा आगो लागेको छ । धम्पुसमा पर्यटकहरु पुर्याएर फर्किने क्रममा स्टार्ट गर्दा अचानक आगलागि भएपछि घाईते भएका गाडी चालकको उद्धार गरेको छ ।
घाईते हुनेमा म्याग्दीका वर्ष अन्दाजी ४५ वर्षीय का कुमार ठकुरी रहेका छन् । उनलाई उपचारका लागि पोखरा ल्याईएको छ । गाडी जलेर गाडी पूर्ण रुपमा क्षती भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । फाइल तस्विर
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । माछापुछ्रे गाउपालिका वडा नं ७ फेदीमा भे १ य ७ नं. को पर्यटक गाडीमा आगो लागेको छ । धम्पुसमा पर्यटकहरु पुर्याएर फर्किने क्रममा स्टार्ट गर्दा अचानक आगलागि भएपछि घाईते भएका गाडी चालकको उद्धार गरेको छ ।
घाईते हुनेमा म्याग्दीका वर्ष अन्दाजी ४५ वर्षीय का कुमार ठकुरी रहेका छन् । उनलाई उपचारका लागि पोखरा ल्याईएको छ । गाडी जलेर गाडी पूर्ण रुपमा क्षती भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
फाइल तस्विर
Related