• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपाको प्रदेश कमिटीको नामावली सार्वजनिक, कुन प्रदेशमा कसको कति ?

  •      /१७ मंसिर २०७५, सोमबार १४:४१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले सोमबार प्रदेश कमिटीको सम्पूर्ण नाम सार्वजनिक गर्ने भएको छ । एक साताअघि बसेको पार्टी सचिवालय बैठकले प्रदेश कमिटीको नाम टुंग्याएको थियो ।

    अन्तिम रुजु गर्न बाँकी रहेकाले सचिवालयले नाम सार्वजनिक गरेको थिएन ।प्रदेश १ को २०७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय २२ जना र माओवादी केन्द्रबाट ८५ जना परेको स्रोतले जानकारी दिएको छ ।

    यस्तै, प्रदेश नम्बर २ मा पूर्वएमालेबाट १ सय ७ जना र माओवादीबाट १ सय ६ जना चयन भएका छन् । २१५ सदस्यीय कमिटीमा २ जनाको नाम रिक्त राखिएको छ । पार्टी प्रवेशको तयारी भएकोले नवप्रवेशीलाई २ सदस्य खाली राखिएको हो ।

    प्रदेश नम्बर ३ को २ सय १७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ जना परेका छन् ।गण्डकी प्रदेशको १८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५ जना परेको स्रोतले जानकारी दियो ।

    यस्तै प्रदेश ५ को २ सय ३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय ६ र माओवादी केन्द्रबाट ९७ जना परेका छन् । कर्णाली प्रदेशको १ सय ७५ सदस्यीय कमिटीमा पूर्वएमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना सदस्य रहने भएका छन् ।

    सुदूरपश्चिम प्रदेशको १ सय ८३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना सदस्य रहने भएका छन्

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.