शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। कास्की जिल्ला बास्केबल संघ द्वारा आयोजित १६ औं कर्णेल जेपी क्रस अन्तर विद्यालय छात्र÷छात्रा दुबै तर्फको बास्केटबल उपाधी टप्स माबीले जितेको छ । टप्सले लगातार दोश्रो पटक उपाधीको जित हातपारेको हो।
छात्र तर्फको फाइनल खेलमा टप्सले चिर परिचित प्रतिद्वन्दी माउन्ट अन्नपूर्ण माबीलाई ८५–४१ को स्कोरले पराजित गर्दै उपाधी जितेको हो । यता छात्र तर्फको फाइनलमा टप्सले माउन्ट अन्नपूर्ण माबीलाई ४५–१३ को स्कोरले पराजित गर्दै उपाधी जितेको हो। उपाधी बिजेता टप्सले नगद १० हजार र उपविजेता माउन्ट अन्नपूर्णले नगद ६ हजार प्राप्त गरेको छ ।
१६ औं संस्करणमा छात्र तर्फ हिल पोइन्ट माबी तेश्रो भयो भने लिटिल स्टेप माबी छात्रा तर्फ तेश्रो बन्न सफल भयो। रह्यो । तेश्रो हुने छात्र÷छात्र टिमले नगद ४ हजार हातपारे ।
प्रतियोगितामा छात्र तर्फ टप्सका उत्कृष्ट खेलाडी रहे भने माउन्ट अन्नपूर्णका खबिन थापा मगरले २२ स्कोर गर्दै उच्च स्कोरर बन्न सफल भइन। यता छात्रा तर्फ टप्सकी ममता डगौरा उत्कृष्ट खेलाडी र माउन्ट अन्नपूर्णकी उच्च स्कोरर घोषित भए ।
बिजेता टिमलाई पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी, शिक्षा प्रेमी एवम समाजसेवी कर्णेल जेपी क्रस, पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङ लगायतले कप, मेडल, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।

Related