शुभेच्छा न्यूज संम्वाददाता
भक्तपुर । घरको छतबाट खसेर एक वृद्धको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका-१ बोडे सरस्वतीखेल बस्ने ७३ वर्षीय धनबहादुर श्रेष्ठको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिमेकी नविना श्रेष्ठको ३ तले घरको छतमा घाम ताप्न गएका श्रेष्ठ सोही घरको छतबाट खसेका थिए ।
खसेर गम्भीर घाइते भएकोमा उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घट्नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

Related