• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्कुटर दुर्घटनामापरी प्रदेश सांसदका छोराको मृत्यु

  •      /१९ मंसिर २०७५, बुधबार ०४:५० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा / गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमलाई पुत्रशोक परेको छ। मंगलबार राति नवलपरासीको नवलपुरमा स्कुटर दुर्घटनामा अोमकलाका छोरा नवीन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।

    परिवार स्रोतका अनुसार नविन साँझ पाँचबजे घरबाट स्कुटर चलाएर बाहिर गएका थिए। प्रहरीका अनुसार प्रगतिनगरमा राति १०ः३० बजे उनी चढेको ना २५ प ८३९० नम्बरको स्कुटर दुर्घटनामा परेको थियो।

    दुर्घटनापछि नविनलाई चितवनस्थित भरतपुर अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकको टोलीले उनलाई मृत घोषणा गरेका थिए। उनलाई ठक्कर दिने सवारीको खोजी भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
    तस्विर सांसद बिन्दु कुमार थापाको फेसबुकबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.