विश्व हिन्दु महासँघले बाला चतुर्रदशीको दिनपारे गर्यो लामाचौरमा सरसफाई
/२० मंसिर २०७५, बिहीबार ०९:१७ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
लामाचाैर बाला चतुर्दशिकाे दिन पारेर विश्व हिन्दु महासँघले सुरथेस्वर मन्दिर परिसरमा सरसफाइ गरेकाे छ । विश्व हिन्दु महासँघ पाेखरा नगर समिती र जिल्ला कार्य समितीकाे आयाेजनामा सरसफाइ गरिएकाे हाे ।
मन्दिर क्षेत्र त्यहाँ रहेकाे शान्ति पार्क सभाहल भाेजनालय क्षेत्रमा विश्व हिन्दु महासँघ सँगका कार्यकर्ताले सरसफाइ गरेका थिए । करिब बयानब्बे राेपनि क्षेत्रफलमा फैलिएकाे याे क्षेत्र बिक्रम सम्बत १९३५ सालमा लामाचाैरका समाजसेवि सुरथ वहादुर खत्रिले आफ्नाे पैत्रिक जग्गा मन्दिरकाे गुठिकाे रुपम कायम गरेका थिए ।
उनैकाे नाम बाट याे मन्दिरकाे नाम सुरथेस्वर शिवालय मन्दिर रहन गएकाे मन्दिर व्यवस्थापन समितीका अध्यक्ष मदन बहादुर खत्रि क्षत्रिले बताए ।
यहि परिसरमा विश्व हिन्दु महासँघ कास्की काे पहलमा वैदिक सनातन सँस्कृत महाविध्यालय तथा अनु सन्धान केन्द्र बनाउने तयारी समेत गरिएकाे छ ।
वैदिक सनातनकाे सँरक्षण गर्दै हिन्दु धर्म बचाउने अभियानमा विश्व हिन्दु महासँघ रहेकाे र यसैका लागि परम्परागत गुरुकुल पद्दतिकाे महाविध्यालय र अनुसन्धान केन्द्र निर्माण गरिनेछ विश्व हिन्दु महासँघका कास्की अध्यक्ष शँकर खरालले भने ।
यसका लागि क्याम्व्रिज विश्व विध्यालयकाे सँस्कृत विश्वविद्यालय सँग सहकार्य हुने खरालले बताए । यस ठाउमा सँस्कृत अध्ययन केन्द्रका साथै खेल मैदान सँस्कृत धर्मग्रन्थकाे पुस्तकालय तथा हिन्दुत्व बाेध गराउने सँग्रहालय समेत निर्माण गरिने र तत्काल डिपिआरकाे काम सकिने विश्व हिन्दु महासँघका पाेखरा नगर अध्यक्ष असिल कुमार शाहिले बताए ।
महाविध्यालय निर्माणकाे प्रकृया अगाडि बढाउन डाक्टर लेखनाथ आचार्य लाई यस मन्दिरकाे पिठाधिस समेत बनाइसकिएकाे छ ।

Related