• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१७ बर्षिय किशोरीलाई जबरजस्ती करणीको आरोपमा बागलुङमा ३ युवा पक्राउ

  •      /२२ मंसिर २०७५, शनिबार १५:३० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    बागलुङ/ बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने ३ युवा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । बागलुङ नगरपालिका– वडा नम्बर ४ उपल्लाचौरका २२ बर्षका रामु कुँवर, ३३ बर्षका हस्तबहादुर खत्री र २२ बर्षका साजन भनिने डेल्चन कार्कीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    १७ बर्षिय किशोरीलाई शुक्रबार साँझ हस्त खत्रीको उपल्लाचौर स्थित घरमा लगेर जबरजस्ती मादक पदार्थ खुवाएर रातभर सामुहिक रुपमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    ३ जना युवालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए।अहिले देशमा लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ ।

    यस अभियानको बिचमा दिन प्रतिदिन यस्ता घटनाहरु बढ्दै जाँदा विशेष गरी महिलाको सुरक्षामा चुनौती देखिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.