विलियार्ड स्नुकर खेललाई व्यवस्थित र व्यवसयिक बनाउन जुर्मुराउदै संघ
/२२ मंसिर २०७५, शनिबार १४:५२ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पाेखरा / विलियार्ड स्नुकर तथा पुल खेललाइ व्यवस्थित गराउँदै व्यवसयिक बनाउन खेल सँग सम्वद्ध सँस्था विलियार्ड स्नुकर तथा पुल सँघ जिल्ला समिती कास्की लागि परेकाे छ ।
सँघले खेललाइ अनुसासित, मर्यादित बनाउँदै राष्ट्रिय तथा अन्तराष्टिय खेलाडी पाेखरावाट उत्पादन गर्ने गरि गतिविधी सन्चालन गरेकाे छ । विलियार्ड स्नुकर खेल राष्ट्रिय मान्यता प्राप्त खेल हाे र याे राष्ट्रिय खेलकुद परिषदमा सुचिकृत छ यसैले खेल मार्फत पाेखरालाई चिनाउने हाम्रो लक्ष छ सँघका कास्की जिल्ला अध्यक्ष दिलिप शाहिले भने ।
स्नुकर र पुल क्लव भन्ने वित्तिकै लागू औषध दुर्व्यशनिकाे अखाडा हाे भन्ने सामाजिक मान्यता छ/ त्याे कदापि हाेइन याे खेल त अनुशासित र शान्ति पुर्ण रुपमा खेलिने घरानिया खेल हाे याे खेललाइ गलत अर्थले नबुझ्न पनि अध्यक्ष शाहिले आग्रह गरे/ खेल मार्फत आपसी भाइचारा स्थापित गर्दै उत्कृष्ठ खेलाडि उत्पादन गर्ने सँघकाे उदेस्य रहेकाे उनकाे भनाइ छ ।
विलियार्ड स्नुकर तथा पुल सँघ कास्कीले खेल सन्वालनका लागि आचार सँहिता निर्माण गरेकाे र त्यहि अनुसार स्नुकर क्लव सन्चालन गरेकाे सँघका सचिव सविन जिशिले बताए ।
सँघले जारि गरेकाे आचार सँहितामा स्नुकर क्लव भित्र कुनै लागू पदार्थ लिएर जान नपाइने स्कुल वा कलेज ड्रेस मा स्नुकर खेल्न नपाइने ,१५ वर्ष मुनिकाले स्नुकर खेल्न नपाइने ,स्नुकर क्लब भित्र धुम्रपान मध्यपान सुर्ति जन्य पदार्थकाे प्रयाग गर्न नपाइने लगाएतका संहिता लागुगरिएको जिशिले बताए ।
कास्की जिल्लामा सँघ २०५३ सालमा स्थापित भइ काम गर्दै इरहेकाे छ यस सँघमा हाल ३६ वटा क्लव हरु आवद्द रहेका छन ।पेशागत हकहित र खेलकाे मर्यादित विकास गर्न सँघ बाहिर रहेका क्लव हरुलाइ पनि सँघमा आवद्ध हुन विलियार्ड स्नुकर तथा पुल सँघ कास्कीले आह्वान गरेकाे छ ।
कृष्ण अन्जान ज्ञवाली
पाेखरा / विलियार्ड स्नुकर तथा पुल खेललाइ व्यवस्थित गराउँदै व्यवसयिक बनाउन खेल सँग सम्वद्ध सँस्था विलियार्ड स्नुकर तथा पुल सँघ जिल्ला समिती कास्की लागि परेकाे छ ।

Related