• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा राजभण्डारी विजयी, पौडेल झिनो मतान्तरले पराजीत

  •      /२३ मंसिर २०७५, आईतवार १२:१० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    बागलुङ । बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनमा युवराज राजभण्डारी ७५ मतकोे झिनो अन्तरले विजयी भएका छन् । राजभण्डारीले प्राप्त गरेको मत परिणाम पूर्व अनुमान गरिए भन्दा निकै कम मानिएको छ ।

    दुर्ईतिहाई बहुमतले राजभण्डारीले चुनाव जित्ने प्रचार गरिएपनि अर्का प्रत्यासी दयाराम पौडेलले राम्रै मत ल्याएपछी काँग्रेसी बृत्तमा अर्काथरी काँग्रेसबाट घात भयो भन्न थालिएको छ । मत परिणाम अनुसार राजभण्डारीले ५९४ र पौडेलले ५१९ मत प्राप्त गरेका छन् ।

    खुल्ला सदस्य तर्फ १४ जनामा दीपक हमाल, उमाकान्त शर्मा बाबु, श्रीजय श्रेष्ठ, नरेश कँडेल, शशिकपुर श्रेष्ठ, निलेश राजभण्डारी, अर्जुन चोखाल, बिदेश कुमार श्रेष्ठ, राजु खड्का, गणेश लम्साल, नवीन कुमार श्रेष्ठ, थानेश्वर सुवेदी, रामराज गुरुङ, ईन्द्रमणी पौडेल विजय भएका छन् ।

    उद्योग सदस्यहरुमा राजन शाक्य र हेमबहादुर खत्री विजयी बने भने महिला सदस्यहरुमा सीता देवी सापकोटा र शर्मिला खड्काले चुनाव जितेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.