सेल्फी खिच्ने क्रममा काठमाडौंका रोशन श्रेष्ठ फेवातालमा बेपत्ता
/२४ मंसिर २०७५, सोमबार ०८:३० , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/ पोखराको फेवातालमा सेल्फी खिच्ने क्रममा तालमा खसेर एक जना बेपत्ता भएका छन ।काठमाडौंबाट पोखरा घुम्न आएका रोशन श्रेष्ठ डुङ्गामा सयर गर्ने क्रममा सेल्फी खिच्दै गर्दा बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।
सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि तालको बिचमा पुगेपछि ज्याकेट उतारे र मोवाईलबाट सेल्फी खिच्न लाग्दा उनी डुङ्गा बाट खसेर बेपत्ता भएको श्रेष्ठकी दिदि रोशनी उदृत गर्दे कास्की प्रहरी प्रमुख ओम रानाले बताए।
रोशन आफ्नी दिदि रोशनी संग आईतबार मात्रै पोखरा आईपुगेका थिए । अहिले सशस्त्र प्रहरी, नेपापली सेना र प्रहरीको टोलीले खोजी कार्य तीब्र पारेको छ । phile photo
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/ पोखराको फेवातालमा सेल्फी खिच्ने क्रममा तालमा खसेर एक जना बेपत्ता भएका छन ।काठमाडौंबाट पोखरा घुम्न आएका रोशन श्रेष्ठ डुङ्गामा सयर गर्ने क्रममा सेल्फी खिच्दै गर्दा बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।
सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि तालको बिचमा पुगेपछि ज्याकेट उतारे र मोवाईलबाट सेल्फी खिच्न लाग्दा उनी डुङ्गा बाट खसेर बेपत्ता भएको श्रेष्ठकी दिदि रोशनी उदृत गर्दे कास्की प्रहरी प्रमुख ओम रानाले बताए।
रोशन आफ्नी दिदि रोशनी संग आईतबार मात्रै पोखरा आईपुगेका थिए । अहिले सशस्त्र प्रहरी, नेपापली सेना र प्रहरीको टोलीले खोजी कार्य तीब्र पारेको छ ।
phile photo
Related