• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सफल एक्स्पोको बम्पर उपहार कुपन नं. ७४८ लाई, को होला स्कुटर पाउने भाग्यमानी ?

  •      /२४ मंसिर २०७५, सोमबार ११:४८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा। पोखरा उद्योग वाणिज्य संघले पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरेको सफल एक्स्पो पोखरा सोमबार सकिएको छ । टिकट काटेर एक्स्पोमा सहभागीहरु मध्येबाट लक्की ड्रका आधारमा एक जना भाग्यमानी दर्शक छनोट गरिएको छ ।

    एक्स्पोमा काटिएका टिकट मध्यबाट गोला प्रथा गर्दा टिकट नं. ७४८ का दर्शक भाग्यमानी बनेका छन् । उक्त नम्बर टिकटका दर्शकले स्कुटर उपहार पाउनेछन् ।

    उक्त टिकट नम्बरका दर्शकलाई अर्धकट्टी सहित १५ दिनभित्र संघको कार्यालयमा सम्पर्क गर्नका लागि टिकट व्यवस्थापन उपसमिति संयोजक तारानाथ ढुंगानाले जानकारी दिए

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.