पोखरा /पोखरा ५ मालेपाटनमा मोटरसाईकलको ठक्करले दुईजना घाईते भएका छन् । बा ३७ प २८३४ नम्बरको मोटरसाइकलले स्थानीय १६ बर्षकी स्वस्तिका पराजुली र वर्ष १७ की सोनी थापालाई ठक्कर दिएको हो ।
दुई घाईतेको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भैरहेको छ । मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा छन् ।
शुभेच्छा न्यूज संम्वाददाता

Related