• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीको अमरेश्वर सडक निर्माण रोकियो, जनप्रतिनिधि भन्दछन् संघ र प्रदेशको तालमेल मिलेन

  •      /२५ मंसिर २०७५, मंगलवार ०४:२० ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । पोखरा महानगर पालिका वाटुले चौर क्षेत्रवाट अर्मला विसौनी घार्मि हुदै अमरेश्वर सम्म पुग्ने करिव १६ किलोमीटरको निर्माणाधिन सडक आर्थिक अभावका कारण कार्य अवरुद्ध भएको छ।

    यो ग्रामिाण सडक सविक लामाचौर पुरन्चौर र अर्मला वासिन्दाहरुले २०३२ सालदेखि कुटो कोदालो वोकेर निर्माण कार्य थालेका हुन । त्यहांका वासिन्दाले पोखरा शहरमा आवत जावतमा सहजताको लागि सडक निर्माण गरे पनि ४५ वर्ष पछि सडकको स्तरउन्नतीको आशाराखेका थिए। तर, सडक वन्दा वन्दै विचमा रोकिएपछि उनिहरु निराश वनेका छन ।

    राष्ट्रिय योजना आयोगबाट १० करोडको वजेट छु्ट्टाइएको यो सडक १८ प्रतिशत रकम छाडेर ७ करोड एकासी लाखमा हेम दोंग एण्ड ठोकर कम्पनीले ठेक्का लिएको थियो ।सडकको काम शुरु गरिसकेको कम्पनीले रकम नपाए पछि काम स्थगित गरेको छ।

    कम्पनीले रकम निकासा नभएको बहानामा सडक निर्माणको काम रोकेको करिव २ महिना बितिसकेको अर्मला विसौनि घार्मि आलेवारी अमरेश्वर सडक निर्माण समितीका सचिव डिल्लीराम पौडेलले वताए ।

    योजना आयोगको वजेटमा पहिलो चारण अन्र्तगत सडकको कटिंग ,नाला निर्माण ,ग्याभिंग वाल तथा रिटर्निंगवाल लगाउने काम भइरहेको थियो ।करिव १६ किलो मिटर सडकमा माथि उल्लेखित काम भइसकेर उक्त वजेटले ३ किलोमिटर सडक पिच हुने अनुमान गरिएको पौडेलको भनाइ छ ।

    संघको वजेटमा प्रदेशमा निर्माण कार्य भइरहेका योजनाहरु प्रदेश सरकारलाइ नै हस्तान्तरण गर्ने भन्ने पछिल्लो निर्णय पछि तालमेल मिल्न नसक्दा योजना रोकिएको वडा नं १९का अध्यक्ष शोभामोहन पौडेलले वताए ।

    यो त्यहि सडक हो जुन सडक वर्तमान युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माको गाउं भएर जान्छ ।मन्त्रि भएको वडा भएको कारणले पनि यो सडक निर्माण हुनेमा स्थानिय वासिन्दा आशावादि रहको र यसवारे मन्त्री संग कुरा भएको वडाध्यक्ष पौडेलको भनाइ छ।

    यतिवेला यहांका जन प्रतिनिधिहरु नै प्रदेश र संघ विच तालमेल नहुदा आयोजना रोकीएको उनीहरुको भनाईछ। तर, यस्तो हुन नहुने उनीहरुको भनाइछ।वताउंछन ।स्वयं मन्त्रिको गाउंमा यसरी योजना राकिनु विडम्वनाको रहेको यहांका वासिन्दाको भनाइ छ ।
    PHILE PHOTO

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.