कृष्ण अन्जान ज्ञवाली पाेखरा / सामाजीक अपराध नियन्त्रणमा सामुदायिक प्रहरी साझेदारी अभियान अन्तरगत गठित वडा सँयन्त्रका पदाधिकारी हरुका लगि एक दिबसिय अभिमुखि करण विहीबार पाेखरामा अायाेजना गरिएकाे छ ।
पाेखरा महानगरका १,२,३,१९,१६,२५का समुदाय प्रहरी साझेदारी अभियान अन्तरगत गठित समितिका पदाधिकारीहरु लाई सहजिकरण गर्दै वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक थापाले समुदायनै सामाजीक अपराध नियन्त्रणमा प्रहरीकाे सहयाेगी बन्न सक्ने हुनाले विभिन्न मन्त्रालयकाे समन्वय मा याे अभियान शुरु भएकाे बताए ।
समाजमाके भइरहेछ त्यसकाे जानकारी सवैभन्दा पहिले त्यहि समाजलाई हुने हुँदा सामाजिक अपराध नियन्त्रणका लागि समुदायले प्रहरीलाई सहयाेग गर्नु पर्ने बताए ।
उनले समाज भित्र शान्ति शुरक्षा कायम भयाे भने मात्र शुखि नेपाली र समृद्ध नेपाल बन्ने बताए ।
कास्की जिल्लामा जिल्ला तह देखि गाउँपालीका महानगरपालिका र सवै वडा तहमा सामुदाय प्रहरी अभियानका समिती बनिसकेर कृयाशिल भइसकेका छन
कृष्ण अन्जान ज्ञवाली
पाेखरा / सामाजीक अपराध नियन्त्रणमा सामुदायिक प्रहरी साझेदारी अभियान अन्तरगत गठित वडा सँयन्त्रका पदाधिकारी हरुका लगि एक दिबसिय अभिमुखि करण विहीबार पाेखरामा अायाेजना गरिएकाे छ ।

Related