कृष्ण अन्जान ज्ञवाली पोखरा । लामाचौरलाइ धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्ने प्रयास शुरु मात्रभएको छैन काम पनि जोडदार रुपमा शुरु भएको छ ।यहाँ रहेका ऐतिहासिक मठ मन्दिर पोखरी तथा धार्मिक क्षेत्रको निर्माण पुर्न्निर्माण कार्य जोडतोडका रुपमा चलिरहेको छ ।
ठुलि पोखरी अकला शर्वेश्वर तथा शुरथेशवर शिवालय लगाएतका क्षेत्रको सँरक्षण र सँबर्धनमा यहाका वासिन्दा र स्थानिय निकाए जुटेका छन ।पछिल्लो पटक लामाचौरको घार्मिमा भ्यु टावर बनाइने भएको छ ।विकासले पछि परेको घार्मी क्षेत्रमा पर्यटनको पुर्वाधार निर्माणमा यो भ्यु टावरको निर्माण हुन लागेको हो ।
जसका लागि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वाट पर्यटन मन्त्री रविन्द्र अधिकारीका राजनैतिक सल्लाहकार अर्जुन अधिकारीको पहलमा यो आर्थिक बर्षका लागि २० लाख विनियोजन भएको हो ।
अधिकारीका अनुसार पोखरा सँगै रहेको र महानगरको क्षेत्र भएर पनि पछि परेको घार्मीमा भ्यु टावरको निर्माणले आन्तरिक र वाह्य पर्यटकको ध्यान आकर्षण गर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने विश्वास मा भ्यु टावर निर्माणका लागि बजेट बिनियोजन भएको अर्जुन अधिकारीले बताए ।यश क्षेत्रवाट पोखराको सुन्दर देखिने हुँदा भ्यु टावर निर्माण आवस्यक छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो वर्ष लामाचौरको ठुलिपोखरिको सँरक्षणका लागि १५ लाख चमेरे गुफा तथा महेन्द्र गुफाको बृहतर विकास लागि १५ लाख बजेट बिनियोजन भएको सल्लाहकार अधिकारीले बताए ।
लामाचौर र वाटुले चौर क्षेत्रका साँस्कृतिक र पर्यटन विकासका लागि मन्त्रालयबाट सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले चासो लिदै यस क्षेत्रका पर्यटन साँस्कृतिक र धार्मिक धरोहरका क्षेत्रमा बजेट बिनियोजन गरिएको सल्लाहकार अर्जुन अधिकारीले बताए ।
पछिल्लो पटक अमलाविसौनी घार्मी आलेवारी अमरेश्वर सडक निर्माण कार्य रोकिएकोमा यो सडकको निर्माण कार्य सुचारु गराउने वारेमा पनि सम्बन्धित निकाए सँग कुरा भइरहेको सल्लाहकार अधिकारीले बताए ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । लामाचौरलाइ धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्ने प्रयास शुरु मात्रभएको छैन काम पनि जोडदार रुपमा शुरु भएको छ ।यहाँ रहेका ऐतिहासिक मठ मन्दिर पोखरी तथा धार्मिक क्षेत्रको निर्माण पुर्न्निर्माण कार्य जोडतोडका रुपमा चलिरहेको छ ।

Related