पोखरा । नेपाल तरुण दल कास्कीले कार्यसमिति विस्तार गरेको छ। जिल्ला सभापति मनोज गुरुङको अध्यक्षतामा बसेको बैठकले नेपाल तरुण दलको विधान २०१० को परिमार्जित विधान वमोजिम कार्यसमिति वाँकीरहेको पदहरुमा मनोनयन गरिएको हो।
मनोनीत जिल्ला कार्यसमितीमा राम बहादुर रानाभाट, दिपक गुरुङ, मिलन रायमाझी, विरेन्द्र गुरुङ र जंग बहादुर हमाल रहेका छन् ।त्यस्तै आमन्त्रित सदस्यहरुमा प्रकाश गुरुङ, पवित्र थापा, मधु श्रेष्ठ, विष्णु प्रसाद वराल र भिम माया सुवेदी रहेको सभापति गुरुङले जानकारी दिए।
युवाहरुको नेतृत्वलाई अझै सबल र प्रभावकारी वनाउन कार्यसमिति विस्तार गरिएको गुरुङले वताए।
शुभेच्छा न्यूज संम्वाददाता

Related