सञ्चारिका समूह गण्डकीको नयाँ कार्यसमिति चयन,अध्यक्षमा अधिकारी
/१ पुष २०७५, आईतवार १२:४४ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। सञ्चारिका समूह गण्डकी प्रदेशको अधिवेशनले स्मिता अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्ष राधिका कँडेल, महासचिव कविता श्रेष्ठ, सचिवमा कञ्चन थापा, कोषाध्यक्षमा उमा आलेमगर चयन हुनुभएको छ ।
सदस्यहरुमा रोश्मी गुरुङ, तारा चापागाइ दुवे, पुनम मगर, दुर्गा रानामगर, कविता घर्तीमगर, सोनिया लामा, अनिषा श्रेष्ठ(जयन्ती) चयन हुनुभएको छ भने गोरखा, तनहुँ, लमजुङ, पर्वत र स्याङजाका अध्यक्ष लाई सदस्यमा राखिएको छ ।
आइतबार सम्पन्न भएको अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । महिला पत्रकारहरुको क्षमता अभिबृद्धि, हक हित संरक्षण लगायतमा समूह क्रियाशील रहेको छ ।

Related