• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी इन्जिनियर एसोसिएसनमा नेकपाको प्यानल विजयी

  •      /१ पुष २०७५, आईतवार ०४:०३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा। नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीमा प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन)को प्यानलले चुनाव जितेको छ । शुक्रबार पोखरामा भएको अधिवेशनबाट नेकपा समर्पित इन्जिनियरिहरुको एसोसिएसनले प्यानल नै जितेको हो ।

    अध्यक्षमा आर्किटेक इन्जिनियर बाबुराम भण्डारी ५ सय ६४ मत सहत विजयी भएका छन् । लोकतान्त्रिक समूहका राजेश भट्टराई ४ सय १५ मत ल्याएका थिए । उनीहरु दुवै जना पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा कार्यरत हुन् ।

    ध्रुवराज भट्टराई उपसभापतिमा विजयी भएका छन् । उनले ५ सय ९२ मत लाएका छन् भने पराजित विनोद प्रसाद हेज्यूले ३ सय ८७ मत प्राप्त गरे । दीपक थापा सचिवमा विजयी भएका छन् । उनले ५ सय ८८ मत लाएका छन् भने सन्तोष जिसी ३ सय ९४ मत ल्याएर पराजित भए ।

    सहसचिवमा विष्णुप्रसाद खनाल विजयी भए । उनले ५ सय ८४ मत ल्याएका छन् भने सन्तोषकुमार बरालले ३ सय ८४ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा सोवित बहादुर क्षेत्री ५ सय १८ मत सहित विजयी भएका छन् भने सरला श्रेष्ठले ४ सय ३५ मत ल्याइन् ।

    सदस्यमा पनि प्रोग्रेसिभ प्यानलबाटै विजयी भएका छन् । सदस्यका हरिकला थापा गुरुङ, डा. केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदिप न्यौपाने, सर्मिला गौतम र अनिशकुमार ढकाल विजयी भएका छन् । सबैभन्दा बढी मत सर्मिला गौतमले ल्याएकी छन् । उनको मत ६ सय ४ रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.