पोखराको जिरोकिमीमा आगलागी /१ पुष २०७५, आईतवार १५:४६ , प्रकाशीत शुभेच्छा न्यूज संम्वाददाता पोखरा ।पोखराको जीरो किलोमिटरमा परालको टौवामा आगलागी भएको छ । परालको टौवामा अचानक आगलागि भएको स्थानियले बताएका छन्। यतिबेला स्थानीय, प्रहरी र दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीबाट टौवामा भएको सबै पराल जलेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।पोखराको जीरो किलोमिटरमा परालको टौवामा आगलागी भएको छ । परालको टौवामा अचानक आगलागि भएको स्थानियले बताएका छन्।
यतिबेला स्थानीय, प्रहरी र दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीबाट टौवामा भएको सबै पराल जलेको छ ।
Related