पोखरामा पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत गरिने
/१ पुष २०७५, आईतवार १६:०१ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा – पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार पोखरामा भव्य स्वागत गरिने भएको छ। शाहकाे भोलि साढे १० को जहाजबाट पोखरा एयरपोर्टमा आउने कार्यक्रम रहेको छ।
विश्व हिन्दु महासंघ, राप्रपा, नेपाली कांग्रेस (विपी), शिवसेना नेपाल लगायत अन्य धार्मिक संघ संस्थाको आयोजनामा ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरेको समितिका संयोजक केशव भण्डारीले जानकारी दिएका हुन्।
उनीसँग पूर्व रानी कोमल शाह लगायत अन्य सदस्यसहित पोखरा भ्रमणमा आउन लागेको संयोजक भण्डारीले जानाकारी दिए। उनी पोखरा महानगरका वडा नम्बर–२९ स्थित माउण्ट ग्लोरी होटलमा बस्ने छन्।
निजी भ्रमणमा पोखरा आएका पूर्व राजारानी हप्ता दिन बढी पोखरामा रहने छन्।।

Related