शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । दैलेखको नारायण नगरपालिका–३ भुर्तीमा छोराले कोदालोले हानेर आमाको हत्या गरेका छन्। घटनामा अन्य तीन जना घाइते भएका छन्।सोमबार दिउँसो करिब साढे एक बजेको समयमा मानसिक सन्तुलन ठीक नभएका २६ वर्षीय छोरा बालाराम नेपालीले कोदालोले हानेका थिए।
४७ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। नातिले हानेको कोदालोले ७० वर्षीया हजुरआमा पनि गम्भीर घाइते भएकी छिन्। बुहारी मनदरा नेपाली र छिमेकी कौशिला नेपाली सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

Related