१०लाख पर्यटक भित्रीएको भन्दै पोखराका पर्यटन ब्यवसायीले खुशीयाली मनाए
/२ पुष २०७५, सोमबार ०५:३८ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । पर्यटन इतिहासमा नेपालमा सवै भन्दा बढी १० लाख पर्यटक भित्रिएको भन्दै पोखराका पर्यनस संग आवद्ध ब्यवसायीहरुले खुसियाली मनाईएका छन् ।
सन् २०१८ को ११ महिना भित्रै १० लाख भन्दा बढी पर्यटक नेपाल भित्रिन सफल भएको खुसियालीमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको कार्यालय र पोखरा पर्यटन परिषदको आयोजनामा पोखरामा केक काटेर खुसिलायी मनाइएको हो ।
पोखरा क्षेत्रका पर्यटन व्यवसायी, उद्योगी, व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर खुसियाली मनाएका हुन्।
उनले सो अवसरमा नेपालको पर्यटन क्षेत्रमा यस तथ्याङकले सकारात्मक शन्देस दिएको बताए । सङख्यात्मक भन्दा गुणात्मक पर्यटक भित्राउन लाग्नुपर्नेमा जोड दिदै मन्त्री लम्सालले पर्यटन पुर्वाधारको अवस्था धेरै कमजोर अबस्थामा रहेको बताए। मन्त्री लम्सालले सन् २०२२ मा प्रदेशमा २० लाख पर्यटक गणना नै गरेर पु¥याउने उनले दाबी गरे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिवी पोख्रेलले नेपालमा सन् १९९८ देखिको १० लाख पर्यटक भित्राउने सपना २० बर्ष पछि पुरा भएकोमा खुसि व्यक्त गर्दै यसले नेपालको पर्यटन क्षेत्रमा सकरात्मक प्रभाव पार्ने जनाए ।
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक सुर्य थपलियाले नेपाल आउने करिब ४० प्रतिशत जसो पर्यटक पोखरा आउने गरेको जनाए ।

Related