• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ठूलो परिमाणमा लागू औषध सहित पोखराबाट एक भारतिय पक्राउ

  •      /२ पुष २०७५, सोमबार १३:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पाेखरा । पोखरा मालेपाटनबाट  एक भारतीय युवा ठूलो मात्रामा लागू औषध सहित पक्राउ परेका छन् ।भारतको मोतिहारी जिल्ला घर भएका ३० वर्षीय सन्दीप शाहलाई लागू औषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएका प्रहरी  टोलिले पक्राउ गरेको हो ।

    प्रहरीले शाहलाई पोखरा ८ जाल्पारोडबाट ठूलो परिणमको लागू औषध सहित सवारी साधन र नगद समेत बरामद गरेको हो / शाहसँग सुजुकीको ब्रिजा बा १८ च ६७८५ नम्बरको नीजि कार सहित नाइट्रा भ्याट २९७० चक्की, डाइजापाम ४९६ एम्पुल, फेनरागन ४८२ एम्पुल, नरफिन ४९९ एम्पुल र नगद ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका शाहलाई थप अनुसन्धानको लागि ब्यूरोले जिल्ला प्रहरी कार्यालय कास्की पठाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.