• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शुक्ला साहित्य प्रतिष्ठानकाे अधिवेसनकाे तयारी पूरा

  •      /३ पुष २०७५, मंगलवार ०४:३९ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पाेखरा /शुक्ला साहित्य प्रतिष्ठानकाे एघाराैँ अधिवेशन यहि पाैष ७ गते शनिवार हुने भएकाे छ । अधिवेशनकाे सम्पुर्ण तयारी पूरा भएकाे प्रतिष्ठानका अध्यक्ष कुल बहादुर खत्रीले जानकारी दिए ।

    अध्यक्ष खत्रीका अनुसार अधिवेशनमा प्रमुख अतिथि सँस्कृति पर्यटन तथा नगरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी रहने निधाे भएकाे छ ।शुक्ला साहित्य प्रतिष्ठानले अधिवेशनकाे अवसर पारेर स्वर्गीय चेक बहादुर बरुवाल लाेक साहित्य पुरस्कार नवलपुर बाैँदि काली गाउँ पालिकाका साहित्यकार लाेकनाथ पाेख्रेललाइ प्रदान गरिने भएकाे छ ।उक्त कुरा शुक्ला साहित्य प्रतिष्ठानका सचिव हरी बरुवालले बताए ।

    प्रतिष्ठानले नियमित प्रकाशन गर्दै अाएकाे सेतिकाे लहर साहित्यक पत्रिकाकाे साताै सँस्करण पनि विमाेचन गरिने भएकाे छ ।पाेखराकाे उत्तरी क्षेत्रकाे बाटुलेचाैरमा २०४५ सालमा जनकवि केशरी धर्म राज थापाकाे पहलमा शुक्ला साहित्य समिती स्थापना भएकाे थियाे ।साहित्यीक गतिबिधि सँगै लाेक भजन तथा लाेक साहित्यकाे उन्नयनमा शुक्लाले धेरै काम गरेकाे छ ।

    शुक्ला साहित्य समिती गत वर्ष वाट शुक्ला साहित्य प्रतिष्ठान मा रुपान्तरण भएकाे छ ।सँस्थाले चेत बहादुर वरुवल लाेक साहित्य पुरस्कार ,शुक्ला साहित्य राष्ट्रिय साहित्य पुरस्कार तथा मदन चन्द साहित्य र समाजसेवा पुरस्कार स्यापना गरि प्रदान गर्दै अाइरहेकाे छ ।

    शुक्ला साहित्य प्रतिष्ठानकाे कार्यालय स्थानिय कालिका बहुउद्देश्यीय भवनमा ब्यवस्थापन गरिएकाे छ र कार्यालयका लागि सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीकाे पहलमा प्राप्त बजेटवाट कार्यालयमा भाैतिक सामग्री ब्यवस्थापन गरिएकाे छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.