शुभेच्छा न्यूज संम्वाददाता पोखरा। पोखरामा पहिलो पटक अनलाईको मध्यमबाट किनेमेलको सेवा प्रवाह गर्न फेवाबजार डटकमले सेवा सुरु गरेको छ।उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घरघरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने उदेस्यले सेवा सुरु गरिएको हो।
केही अनलाइन सपिङ स्टोरहरुको खराब प्रवृत्तिका कारण उपभोक्ताहरु मारमा परेकाले यस्ता गैर जिम्मेवार कार्य गर्ने प्रबित्तिका बिरुद सहज र सरलरुपमा घरघरमा सेवा प्रवाह गर्न सेवा सुरु गरिएको फेवाबजार डटकमका प्रमुख प्रबन्धक हरि त्रिपाठीले बताए।
उनले डटकममार्फत सामान खरिद गर्ने उपभोक्ताहरुलाई इलेक्ट्रोनिक्समा २५, कपडामा २०, जुत्तामा ५, मोबाइलमा ३० र साहित्यीक किताबहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए ।
सोही अवसरमा फेवा बजार र मेगा बैंक बिच इएमआई सम्झौता भएको छ । शाखा प्रबन्धक हरि कुवँर र मेगा बैंक पोखराका ब्रान्च मेनेजरधर्मदत्त शर्मा बीच सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।
सम्झौता पश्चात् बौल्दै ब्रान्च मेनेजर शर्माले गण्डकी प्रदेशकैलागि यो नौलो प्रयोग रहेको बताए । शून्य ब्याजदरमा यस सेवा उपलब्ध गराइएको उनले जानकारी गराएका थिए।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। पोखरामा पहिलो पटक अनलाईको मध्यमबाट किनेमेलको सेवा प्रवाह गर्न फेवाबजार डटकमले सेवा सुरु गरेको छ।उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घरघरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने उदेस्यले सेवा सुरु गरिएको हो।

Related