गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
/६ पुष २०७५, शुक्रबार ०८:४३ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं- सर्वोच्च अदालतको आदेश अनुसार गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) रिहा भएका छन्।डिल्लीबजार जेलमा रहेका मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा परेको थियो। उनी प्रदेश ४ का प्रदेशसभा सदस्यसमेत हुन्।
१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा अनुसार मनाङे छुटेका हुन्।

Related