जनताका गुनासाे सुन्न निर्वाचन क्षेत्रमा पुगे मन्त्री रविन्द्र अधिकारी
/८ पुष २०७५, आईतवार ०४:४५ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
पोखरा / सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आफ्नो निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ता र मत दाता सँग विकासका लागि छलफल र जनताका गुनासो सुन्ने काम शुरु गरेका छन ।
आइतवार पोखरा महानगर पालिका १६ मा नेकपाले आयोजना गरेको वडाका विकास निर्माण बिनियोजित बजेट ,र वडाका विकास आयोजनाहरुका बरेमा जानकारी लिने उदेस्यले आयोजित स्थानियसँगको अन्तरकृयात्मक कार्यक्रम बोल्दै मन्त्री अधिकारीले वडाका सवै विकास योजनाको अवस्यकताको फेहरिस्त वडा स्तरिय जनप्रतिनिधि मार्फत सम्बन्धित क्षेत्रमा पुर्याउन सुझाव दिए ।
जन प्रतिनिधिहरुले विकास का काम गर्दै जाने तर त्यसको वारेमा जनतालाइ जानकारी हुनु भएन भने जनप्रतिनिधिले गरेका कामको सार्थकता नहुने वताउँदै बेला बेलामा जनता कार्यकर्ता सँग अन्तरकृया आवस्यक भएको बताए ।
मन्त्री अधिकाीले मुलुकको समृद्धिका लागि उत्पादन मुलक परियोजना निर्माण हुनु पर्ने र जसको कारणले रोजगारीको सिर्जना समेत हुने हुनाले विकास निर्माण सँगै उत्पादन मुलक आयोजना सन्चालन गर्न मन्त्री अधिकारीले सुझाव दिए ।वडामा प्रथमिकता के हो त्यसका आधारमा विकास आयोजना तय गर्नु पर्ने उनको धारणा थियो ।
पर्यटनको क्षेत्रमा महेन्द्र गुफा चमेरे गुफा लाई आधार बनाएर अर्मला ढिकी डाँडा क्षेत्रको पर्यटनको विकासका लागि पर्यटन मन्त्रालयले आवस्यक योजना बनाउन थालेको बताए ।
पार्टी भित्रको आत्मिय अन्तरविरोधलाई उचालेर कसैले आत्म सन्तुष्टि लिने सपना देख्छ भने त्यो दिवास्वप्न भएको मन्त्री अधिकारोिको भनाइ थियो ।जहाज खरिद प्रकृया पहिले शुरु भएको र त्यहि अनुसार जहाज खरिद भएको बताउँदै जहाजको प्रभावकारी उडान गराउने मन्त्रालयको काम हो र खरिद प्रकृयाका बारेमा छानबिन भइरहेको र कसैले गलत गरेको भए कारवाहिको भागि हुने उनले बताए ।
अन्तरकृया कार्यक्रममा बोल्दै पोखरा १६का वडा अध्यक्ष जीवन आचार्यले वडाले प्राथमिकताका आयोजनाहरुलाई केन्द्रमा राखेर काम भइरहेको बताए ।पोखरा महानगरपालिकाका मेएर मानवहादुर जिसी समेत उपस्थिति रहेको अन्तरकृयामा नेकपाका नेता राजकाजि गुरुङले पनि बोलेका थिए ।
कार्यक्रममा कार्यकर्ता तथा मतदाताले विभिन्न विभिन्न विकास निर्माण का विषयमा जिज्ञाशा राखेका थिए ।

Related