शुभेच्छा न्यूज संम्वाददाता पोखरा । उदयपुरको कटारी नगरपालिका- ८ मा अज्ञात समूहले शनिबार राति २ वटा स्काभेटर र १ तेल ट्यांकरमा आगजनी गरेका छन्।
सौर्य सिमेन्ट उधोगको चुनढुंगा खानी उत्खन्न प्रयोजनका लागि राखिएको स्काइभेटर र ट्यांकरमा आगजनी भएको हो।तेल ट्यांकरमा ६ हजार लिटर तेल थियो। आगजनीको कारण र समूहको पहिचान भने हुन सकेको छैन।
आगजनीबाट दुवै स्काभेटर र ट्यांकी पूर्णरुपमा क्षति भएकोछ ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । उदयपुरको कटारी नगरपालिका- ८ मा अज्ञात समूहले शनिबार राति २ वटा स्काभेटर र १ तेल ट्यांकरमा आगजनी गरेका छन्।

Related