शुभेच्छा न्यूज संम्वाददाता
पर्वत । नेविसंघ फलेवास नगरपालिकाको संयोजकमा सन्तोष पाठक चयन भएका छन् । पाठकले चयन भएपछि नेविसंघको अस्तब्यस्त रहेको संगठनलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए।
समितिको सह–संयोजकमा समील श्रेष्ठ, अमृता थापा रहनु भएको छ । त्यस्तै सचिवमा गोविन्द्र तिवारी, सह–सचिवमा रुपेश पौडेल, कोषाध्याक्षमा ज्याती सापकोटालाई चयन गरिएको छ ।
त्यस्तै समितिको सदस्यमा ज्याती सापकोटा, सन्दिप कुवँर, युवराज वि.क, सम्झाना सापकोटा, सुरेश वि.क, झरना श्रेष्ठ, राजु परियार, ऋतिका क्षेत्री, समिर पाठक, सुनिल चेपाङ, मन्जु भुषाल, शिशिर भुषाल चयन भएको नेपाल विद्यार्थी संघ पर्वतका उपाध्याक्ष तथा निर्वाचन संयोजक किशोर सुवेदीले जानकारी दिए
नेविसंघ नगर समिति चयन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले काँग्रेसीजनहरुमा भवनात्मक सम्बन्ध विकसित हुनुपर्ने बताए।नेविसंघ रचनात्मक शक्ति रहेकाले पार्टिलाई सुधार गर्न रचनात्मक सुझाव दिए।

Related