नेपाली कामदार लिने जापानको निर्णय, कसरी जाने जापान ?
/१० पुष २०७५, मंगलवार १३:५५ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं: जापान सरकारले विदेशी कामदारका लागि रोजगारको नयाँ ढोका खोलेको छ ।मंगलवारदेखि जपान सरकारले लागु गरेको नयाँ नीति अन्तर्गत विदेशी कामदारका लागि जापान खुल्ला भएको हो।संसारभरका विदेशी कामदार आकर्षित गर्न जापानले १२६ वटा नयाँ नीति लागु गरेको हो।
प्रधानमन्त्री सिन्जो आबेले आफ्ना मन्मिण्डलका सदस्यलाई ठूला सहरमा मात्र नभएर साना सहरहरुमा समेत रोजगार सिर्जना गरेर विदेशी कामदारलाई आकर्षित गराउने वातावरण बनाउन निर्देशन दिएका छन्। विभिन्न क्षेत्रमा विदेशी कामदारलाई रोजगार प्रदान गर्न यो नीतिले सहयोग पु(याउने जापानी सरकारको विश्वास छ।
नयाँ नीतिअनुसार नेपाल पनि जापानको उच्च प्राथमिकतामा परेको छ। जापान सरकारले नेपालबाट जाने कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति ल्याएको छ।
यो नीतिले हाल जापानमा रहेका विदेशी कामदार समेत लाभाम्वित हुने बताइएको छ।
यो नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुनेछन्। जसअन्तर्गत उक्त केन्द्रहरुले विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्नेछ।

Related