• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विद्यार्थीको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि तनाब बढ्यो

  •      /११ पुष २०७५, बुधबार ०९:३३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पर्सा । वीरगञ्‍जको माईस्थान विद्यापीठ माविका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि विद्यार्थीहरूले घण्टाघरमाअगाडि जम्मा भएर विरोध जारी राखेका हुन् ।

    झडपका क्रममा एक प्रहरी घाइते र ४ विद्यार्थी घाइते भएका छन् । घाइते हुने प्रहरीमा मुकेश यादव र घाइते विद्यार्थीहरूमा सोनी सिंह, रोहित चौरासिया, सुवेस झा र सिद्धार्थ सराथ रहेको वडा प्रहरी कार्यालय श्रिपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । घाइतेहरुको हाल उपचार भइरहेको बताइएको छ ।

    माईस्थानका विद्यार्थीहरु विद्यालय परिसरबाट प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोध गर्दै वीरगञ्‍ज महानगरतर्फ जाने क्रममा हरिखेतन क्याम्पसअगाडि र वीरगञ्ज महानगरअगाडि झडप भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.